सूचना
जग्गा नामसारी सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
साेही दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष,वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
१००
आवश्यक कागजातहरु:
निवेदन,निवेदककाे नागरिताकाे प्रतिलिपि,जग्गाधनी प्रमाण पुर्जा र मृत्यु दर्ता,नाता प्रमाणितकाे प्रतिलिपि