सूचना
व्यवसाय दर्ता गर्दा चाहिने आवश्यक कागजातहरू के के हुन ?
- लालपुर्जाकाे फाेटाेकपी
 - चालु आ.व काे तिराे तिरेकाे रसिद
 - वडाकाे सिफारिस
 - घर वा जग्गा भाडामा भए सम्झाैता पत्र
 - नेपाली नागरिताकाे प्रतिलिपी
 - तिन प्रती पासपाेर्ट साइजकाे फाेटाेहरू
 - सम्बन्धीत निकायमा दर्ता भएकाे भए साे काे प्रतिलिपी