भगवतीमाई गाउँपालिकाको वेबसाईटमा यँहालाई स्वागत छ ।

दैलेख जिल्लामा ४ वटा नगरपालिका र ७ वटा गाउँपालिका छन् । त्यस मध्येको एक गाउँपालिकाको नाम हो भगवतिमाई गाउँपालिका । पूर्व र उत्तरमा जाजरकोट जिल्ला, पश्चिममा नारायण नगरपालिका र नौमुले गाउँपालिका पर्दछ भने दक्षिणमा डुङ्गेश्वर गाउँपालिका पर्दछ । यस गाउँपालिकामा ७ वटा वडाहरु(क्रमश पगनाथ,रुम,मेहेलतोलि,जथनाथ,कट्टिर वडाभैरव रहेका छन् । मध्य–पहाडी लोकमार्ग यस गाउँपालिकाको बिच भएर गएको छ । बि.सं.