FAQs Complain Problems

व्यवसाय दर्ता गर्दा चाहिने आवश्यक कागजातहरू के के हुन ?

  1. लालपुर्जाकाे फाेटाेकपी
  2. चालु आ.व काे तिराे तिरेकाे रसिद
  3. वडाकाे सिफारिस
  4. घर वा जग्गा भाडामा भए सम्झाैता पत्र 
  5. नेपाली नागरिताकाे प्रतिलिपी
  6. तिन प्रती पासपाेर्ट  साइजकाे फाेटाेहरू
  7. सम्बन्धीत निकायमा दर्ता भएकाे भए साे काे प्रतिलिपी